विप्लपजीलाई पार्टीमा स्वागत गर्न आतुर छुः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गरेका छन् । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव नेकपाका नेताहरुलाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाई पार्टीमा स्वागत गर्न आफू प्रतीक्षामा रहेको बताए । उनले आफूले कोरोको गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद … Continue reading विप्लपजीलाई पार्टीमा स्वागत गर्न आतुर छुः प्रचण्ड